असोज १६ मा ‘चमेलीको पोइ’, बोहराको निर्देशकीय यात्रामा नयाँ स्वाद
काठमाडौं । एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा बनेको प्रतीक्षित चलचित्र ‘चमेलीको पोइ’ असोज १६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। रिलिज मिति नजिकिँदै जाँदा चलचित्रको ट्रेलर, गीत तथा प्रचार …
Read More