स्रोतामाझ सुशीलाको ‘तिमीसँग’

काठमाडौं । रामकृष्ण ढकाल र सुशीला बस्नेत तिमिल्सिनाको स्वरमा रहेको गीत ‘तिमीसँग’ सार्वजनिक भएको छ । डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत र राजेन्द्र वाइवाको संगीत संयोजन रहेको …

Read More

हेटौडा, बुटवल, नारायणघाट र बन्दीपुरमा नेपथ्य यात्रा

काठमाडौं  / वैश्विक हिसाबले प्रेमिल अनि आसन्न चुनावले गर्दा राजनीतिक रंगमा घोलिनलागेको यो फेब्रुअरीलाई लोकरक ब्याण्ड नेपथ्यले भने संगीतको महिना पनि तुल्याउन थालेको छ । यो वर्ष दुइपटक गरेर स्वदेश यात्रा तय गर्न लागेको नेपथ्यले पहिलो चरण अन्तर्गत …

Read More

सुरवीले चुमिन् मिस लिटिल नेवाः ११४५ को ताज

काठमाडौं । आफ्ना १९ प्रतिस्पर्धीलाई उछिन्दै ललितपुरकी सुरवी बज्राचार्यले मिस लिटिल नेवाः ११४५ को उपाधि चुमेकी छन् । राजधानीमा सोमबार सम्पन्न नेवार समुदायका बालिकाहरुबीच भएकाको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा उनले …

Read More

‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण आउँदै

काठमाडौं । ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य …

Read More

पलेँटीको मञ्चमा झल्कियो फत्तेमानको सम्झना

काठमाडौँ  । शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा गायक फत्तेमानको सम्झनामा पलेँटी कार्यक्रम सम्पन्न भएको छ । यसपालिको कार्यक्रम गायक फत्तेमानको जन्ममितिका अवसरमा आयोजना भएको थियो । तारिखले गत शुक्रबार र …

Read More

‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट सो’ मा २८ प्रतियोगी

काठमाडौंँ । ‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट सो’ का लागि २८ प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित छनौट चरणको अडिसनबाट यी प्रतियोगी फाइनलका लागि छानिएका हुन् । अडिसन चरणमा …

Read More

दीपाशा स्मृति छायाँछवि पुरस्कार सञ्चितालाई

काठमाडौं । स्वर्गीय मोडल दीपाशा बीसीको स्मृतिमा स्थापना गरिएको दीपाशा स्मृति पुरस्कार यस वर्ष मोडल तथा म्युजिक भिडियो कलाकार सञ्चिता शाहीलाई प्रदान गरिएको छ । ११ हजार एक रुपैयाँको नगद …

Read More

साउन ३१ मा मिसस नेपालको अडिसन

। विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड–२०२५ का लागि साउन ३१ गते अडिसन गरिने भएको छ । अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ । इच्छुकले खल्ती एपमार्फत, रिबन …

Read More

यसपालिको तीजमा सरिताको ‘नाच्न दे’

काठमाडौँ । गायिका सरिता भारतीले यसपालिको तीजका लागि नयाँ गीत नाच्न दे दर्शकश्रोतामाझ ल्याएकी छन् । गीतको लय पनि सरिताले नै गण्डकी प्रदेशबाट संकलन गरेकी हुन् । विभिन्न विधाका धेरै …

Read More

रानुले ल्याइन् चोली ढाकाको

काठमाडौँ । गायिका रानु निरौलाले लोकदोहोरी गीत चोली ढाकाकोदर्शकमाझ ल्याएकी छन् । गीतमा महेश मुखिया सुनुवारको संगीत रहेको छ । पूर्वेली लोक लयमा आधारित गीतमा रानुलाई महेश मुखिया सुनुवारले साथ …

Read More