पाल्पा क्षेत्र नं १ मा गठबन्धनको घर दैलो
नेपाली कांग्रेस पाल्पाका उपसभापति एवं पाल्पा क्षेत्र नं. १ का गठबन्धनका साझा उम्मेद्वार ज्ञान बहादुर गाहा सहितको टोलीले रम्भा गाउँपालिकाका विभिन्न वडामा घरदैलो सहित ठाउँ–ठाउँमा चुनावी सभा गरेको छ । …
Read More