रवि लामिछानेको नागरिकतामा प्रहरीद्वारा छानबिन तीव्र
पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीव्र पारेको छ। लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले लगेको छ। आयोगका सहायक प्रवक्ता …
Read More