कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ। शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो। उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको …
Read More