सुरवीले चुमिन् मिस लिटिल नेवाः ११४५ को ताज

काठमाडौं । आफ्ना १९ प्रतिस्पर्धीलाई उछिन्दै ललितपुरकी सुरवी बज्राचार्यले मिस लिटिल नेवाः ११४५ को उपाधि चुमेकी छन् । राजधानीमा सोमबार सम्पन्न नेवार समुदायका बालिकाहरुबीच भएकाको सौन्दर्य र प्रतिभामूलक प्रतियोगितामा उनले …

Read More

‘नृत्य नेपाली पारा’को दोस्रो संस्करण आउँदै

काठमाडौं । ‘नृत्य नेपाली पारा’को दोस्रो संस्करणको घोषणा गरिएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको औपचारिक घोषणा गरिएको हो । नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष तथा वरिष्ठ नृत्य …

Read More

पलेँटीको मञ्चमा झल्कियो फत्तेमानको सम्झना

काठमाडौँ  । शुक्रबार र शनिबार कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा गायक फत्तेमानको सम्झनामा पलेँटी कार्यक्रम सम्पन्न भएको छ । यसपालिको कार्यक्रम गायक फत्तेमानको जन्ममितिका अवसरमा आयोजना भएको थियो । तारिखले गत शुक्रबार र …

Read More

‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट सो’ मा २८ प्रतियोगी

काठमाडौंँ । ‘गोल्डेन स्टार किड्स एन्ड युथ ट्यालेन्ट सो’ का लागि २८ प्रतियोगी छानिएका छन् । राजधानीमा आयोजित छनौट चरणको अडिसनबाट यी प्रतियोगी फाइनलका लागि छानिएका हुन् । अडिसन चरणमा …

Read More

दीपाशा स्मृति छायाँछवि पुरस्कार सञ्चितालाई

काठमाडौं । स्वर्गीय मोडल दीपाशा बीसीको स्मृतिमा स्थापना गरिएको दीपाशा स्मृति पुरस्कार यस वर्ष मोडल तथा म्युजिक भिडियो कलाकार सञ्चिता शाहीलाई प्रदान गरिएको छ । ११ हजार एक रुपैयाँको नगद …

Read More

साउन ३१ मा मिसस नेपालको अडिसन

। विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड–२०२५ का लागि साउन ३१ गते अडिसन गरिने भएको छ । अडिसन नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ । इच्छुकले खल्ती एपमार्फत, रिबन …

Read More

यसपालिको तीजमा सरिताको ‘नाच्न दे’

काठमाडौँ । गायिका सरिता भारतीले यसपालिको तीजका लागि नयाँ गीत नाच्न दे दर्शकश्रोतामाझ ल्याएकी छन् । गीतको लय पनि सरिताले नै गण्डकी प्रदेशबाट संकलन गरेकी हुन् । विभिन्न विधाका धेरै …

Read More

रानुले ल्याइन् चोली ढाकाको

काठमाडौँ । गायिका रानु निरौलाले लोकदोहोरी गीत चोली ढाकाकोदर्शकमाझ ल्याएकी छन् । गीतमा महेश मुखिया सुनुवारको संगीत रहेको छ । पूर्वेली लोक लयमा आधारित गीतमा रानुलाई महेश मुखिया सुनुवारले साथ …

Read More

‘मिस युनिभर्स नेपाल’लाई प्रधानमन्त्रीको शुभकामना

काठमाडौँ । सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५का लागी प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना दिएका छन् । अहिले पूर्वका विभिन्न ठाउँमा अडिसन भइरहेको मिस युनिभर्समा सहभागीहरूलाई प्रधानमन्त्री ओलीले शुभकामना दिएका …

Read More

तीज म्यूजिक अवार्डको दर्ता आव्हान

छायाँछवि क्रियशनले विगत १२ वर्षदेखि गर्दै आएको विल्कुलै सााँकृतिक पर्व तीजमा आधारीत रहेर आयोजना गरीने छायाँछवि तीज म्यूजिक अवार्डको १२औै संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको …

Read More