गठबन्धन उम्मेदवारको जित पक्का भैसक्यो : सभापति श्रेष्ठ

पाल्पा, कार्तिक १९ \ वाम– लोकतान्त्रिक गठबन्धन पाल्पाका संयोजक तथा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पाल्पामा गठबन्धनका कुनै पनि उम्मेदवारले चुनाव हार्न नहुने बताएका छन् । शनिबार तानसेनमा महिला …

Read More

एमालेले तीस वर्षमा गर्न नसकेका काम गठबन्धनले एक वर्षमा ग¥यो ः नेपाल

पाल्पा, कार्तिक १९ नेपाली काँग्रेसका केन्द्रीय सदस्य हरीप्रसाद नेपालले एमालेले तीस वर्षमा गर्न नसकेका काम गठबन्धन सरकारले एक वर्षमा गरेको बताएका छन् । जिल्लाको रैनादेवी छहरा र तिनाउको वडा नं …

Read More

गठबन्धनका उम्मेदवार विरुद्ध भ्रम नर्छन सभापति श्रेष्ठको चेतावनी

पाल्पा,कात्तिक १७ । अनावश्यक झुटो भ्रमको विस्तार गरेको भन्दै नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले एमाले उम्मेदवारलाई सचेत गराउनुभएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेश सभामा कांग्रेसको उम्मेदवार नरहेको भन्दै …

Read More

पश्चिम पाल्पालीका सपना विपनामा परिणत गरेर देखाउछु ः पाण्डे

पाल्पा,कात्तिक १७ । पाल्पा क्षेत्र नं २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोमप्रसाद पाण्डेले पश्चिम पाल्पाले अबको ५ वर्षमा काचुली फेर्ने बताउनुभएको छ । सडक,विद्युत,सञ्चार र खानेपानिको समस्या तत्काल समाधान गरेर …

Read More

‘गठबन्धनले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्छ’

पाल्पा, कार्तिक १७÷ पाल्पाका वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले निर्वाचनपछि गठबन्धन नेतृत्वमा बन्ने सरकारले भ्रष्टाचार नियन्त्रण गरी सुुशासन कायम गर्ने बताएका छन् । मतदाताहरुको घर घरमा पुुगेर उनीहरुले गठबन्धन दलले भ्रष्टाचार नियन्त्रण …

Read More

पाल्पालाई समृद्ध बनाउन गठबन्धन दलले जित्नु पर्छ

पाल्पा  \ वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पाल्पालाई समृद्ध बनाउन गठबन्धन दलले जित्नु पर्ने बताएका छन् । उनीहरुले प्रत्येक मतदाताहरु समक्ष पुगेर विकास र समृद्धिका लागि गठबन्धन दलका उम्मेदवारहरुलाई जिताउन आग्रह गरिरहेका …

Read More

प्रतिगमन रोक्न ऐतिहासिक प्रक्रिया प्रारम्भ गरे ः पाण्डेय

पाल्पा,कात्तिक ११ । सुनिल कार्की । गठबन्धनका तर्फबाट पाल्पा निर्वाचन नं. २ प्रतिनिधीसभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले संविधान विरोधीहरुका विरुद्ध गठबन्धन स्वाभाविक, प्रभावकारी र दिगो हुने बताउनुभएको छ । …

Read More
Fallback Image

कांग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी दुर्घटना

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार गाडी दुर्घटनामा परेको छ। शुक्रबार चुनाव प्रचारका क्रममा स्याङ्जाको गल्याङ बटुवामा गाडी दुर्घटनामा परेको हो। उपसभापति गुरुङले गाडी नालीमा खसेको र सबैजना सुरक्षित रहेको …

Read More

पयर्टन प्रर्वद्धनका कार्यक्रम नहुँदा तानसेनका होटल व्यवसायमा समस्या

विष्णु घिमिरे (रासस ) तानसेन । कोरोनापछि पर्यटकीय नगरी तानसेनका होटल व्यवसायमा समस्या थपिदै गएको छ । लकडाउनपछि बामे सर्न लागेका व्यवसायमा समस्या थपिदै गएको हो । “बैंकमा ऋण छ, …

Read More

रवीन्द्र मिश्र राप्रपा प्रवेश, वरिष्ठ उपाध्यक्षकाे पद

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्नुभएको छ । आज बुधवार काठमाण्डाैमा एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा बटुकहरूले स्वस्तिवाचन …

Read More