काठमाण्डौमा यसवर्षकै जाडो, न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियसमा झर्यो
पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यसवर्षको अहिलेसम्मकै कम हो । हिजो काठमाण्डौको न्यूनतम …
Read More