बोर्डको डकुमेन्ट्रीप्रति चन्द्रागिरि भालेश्वर संरक्षण समितिको गम्भीर आपत्ति
काठमाडौं । नेपाल टेलिभिजन र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा तयार पारेको चन्द्रागिरि नगरका पर्यटकीय स्थल लगायतका विषय समावेश गरिएको डकुमेन्ट्रीबारे भालेश्वर मन्दिर संरक्षण समितिले आपत्ति जनाएको छ । चन्द्रागिरि …
Read More