खेलकुदका लागि नेपथ्य
काठमाडौँ . नेपाली खेलजगत्सँग हातेमालो गर्दै लोकरक ब्यान्ड नेपथ्यले यो साता गृहनगरका श्रोता–दर्शकमाझ आफूलाई उभ्याउने भएको छ । ब्यान्ड पोखरास्थित रङ्गशालामा तीन वर्षको अन्तरालपछि कात्तिक २१, शुक्रबार प्रस्तुत हुन लागेको हो । …
Read More