शाइन रेसुङ्गाको वित्तीय साक्षरता
पाल्पा,सुनिल कार्की \ शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक पाल्पा शाखाले विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत बैंकले जिल्लाको माथागढी गाउँपालिका १ चिदीपानीमा रहेको सौभाग्य …
Read More